काठमाडौं,पुस १ –
श्रीलंकामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ ।खेलमा पहिला व्याटिंग गरेको नेपालले भारतसामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । र, भारत जवाफी व्याटिंगमा छ ।
भारतविरुद्धको खेलमा नेपालका लागि कप्तान सन्दिप लामिछानेले पहिलो विकेट लिएका छन् । दोस्रो ओभरको दोस्रो बलमा लामिछानेले भारतका ओपनरलाई आउट गरेका छन् ।