WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRewwDX6/wM3NgHtr2.vm5lG1c.Hm/.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 05:06:28', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रुपन्देही बन्द फिर्ता, आन्दोलनको स्वरुप फेरीने (बिज्ञप्ति सहित ) – Gaule Khabar

रुपन्देही बन्द फिर्ता, आन्दोलनको स्वरुप फेरीने (बिज्ञप्ति सहित )

रुपन्देही बन्द फिर्ता, आन्दोलनको स्वरुप फेरीने (बिज्ञप्ति सहित )

बुटवल,मंसिर २१-

सात दिन देखि जारी रुपन्देही बन्द फिर्ता भएको छ । २६ गतेसम्मको अल्टीमेटम दिदै वन्द फिर्ता लिईएको राजनैतिक दलले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । नेकपा एमाले सहित ६ दलको बैठकले बन्द हड्तालका कार्यक्रम रोकेर आन्दोलनको स्वरुप फेर्ने निर्णय गरेको छ ।

बैठकले विरोधका सभा, जुलुसलगायतका आन्दोलका कार्यक्रमहरु जारी राख्ने निर्णय गरेको छ । पाँच नम्बर प्रदेशका पहाडी जिल्लालाइ अलग गर्ने प्रस्ताव सहितको संविधान संशोधन विधेय फिर्ता गर्नु पर्ने माग राख्दै रुपन्देहीमा आन्दोलन चर्किएको हो ।

bigypti

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका