Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बिहीबार रियाल, दिर्हाम, रिंगिटलगायतका विदेशी मुद्राको मूल्य कमजोर – Gaule Khabar

बिहीबार रियाल, दिर्हाम, रिंगिटलगायतका विदेशी मुद्राको मूल्य कमजोर

बिहीबार रियाल, दिर्हाम, रिंगिटलगायतका विदेशी मुद्राको मूल्य कमजोर

काठमाडौं, माघ २० –

नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ७५ पैसा र विक्रिदर २८ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ६१ पैसा र विक्रिदर २९ रुपैयाँ ७७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ ३६ पैसा र विक्रिदर २९ रुपैयाँ ५२ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ३४ पैसा र विक्रिदर २४ रुपैयाँ ४८ पैसा रहेको छ ।
त्यस्तै, कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३४ पैसा र विक्रिदर ९ रुपैयाँ ४८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ५३ रुपैयाँ ८० पैसा छ भने विक्रिदर ३ सय ५५ रुपैयाँ ७७ पैसा रहेको छ । एक बहराइन दिनारको खरिददर २ सय ८६ रुपैयाँ ०३ पैसा र विक्रिदर २ सय ८७ रुपैयाँ ६२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ