Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा प्रधानमन्त्री प्रचण्डको पुत्ला जल्यो – Gaule Khabar

चितवनमा प्रधानमन्त्री प्रचण्डको पुत्ला जल्यो

चितवनमा प्रधानमन्त्री प्रचण्डको पुत्ला जल्यो

चितवन,मंसिर १९-

संविधान संशोधनको विरोधमा उत्रिएका नेकपा एमालेका कार्यकर्ताले आज चितवनमा प्रधानामन्त्रीको पुत्ला जनाएका छन् ।एमालेको युवा र विद्यार्थी संगठनहरुले नारायणगढमा प्रदर्शन गर्दै प्रधानमन्त्री प्रचण्डको पुत्ला जनाएका हुन् । विरेन्द्र क्याम्पस चोकवाट सुरुभएको प्रर्दशन पुल्चोक पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रर्दशनमा सहभागी युवा विद्यार्थी प्रधानमन्त्रि प्रचण्ड विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।कोणसभालाई एमाले सचिव पार्वती रावल र अखिल उपाध्यक्ष धिप्पन भण्डारीले सम्वोधन गरेका थिए ।संविधान संशोधन विधेयक राष्ट्रघाती भएको दाबी गर्दै एमालेका युवा र विद्यार्थी संगठनले बुधबारदेखि नै सडक आन्दोलन चर्काएका छन् ।

akhil chitwan

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका