WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BloBAld5BWUoylh/YonGgPhR5XrGLo.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:55:21', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । योगदान रास्ट्रकोलागि द्वारा आयोजित २ दिने प्राथमिक स्वस्थ्य उपचार तालिम सम्पन्न भएको छ ।
सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका १ नमबर वडाको ब्याबस्थापनमा आयोजित २ दिने तालिममा ४० जनाको सहभागिता रहेको थियो ।
उक्त प्राथामिक तालिममा दुइदिन सम्म योगदान रास्ट्रका लागि सस्थाका केन्द्रीय अध्यक्ष ॐ प्रसाद उप्रेतिले प्रशिक्षण दिनुभएको थियो ।
उत्दघाटन कार्यक्रमा महाकुलुङ गाउँपालिका अध्यक्ष सुर्यबहादुर कुलुङ, योग्दान रास्ट्रका लागिका जिल्ला अध्यक्ष दुर्गा प्रसाद खालिङ, महाकुलुङ गाउपालिका १ का वडा अध्यक्ष पर्खिधन राई लगायत बाक्लो महाकुलुङ बासिको उपस्तिथी रहेकोथियो ।