छायाँकार गंगा राम खालिङ सम्मानित

छायाँकार गंगा राम खालिङ सम्मानित

काठमाण्डौ । छायाँकार गंगा राम खालिङ गोल्ड राष्ट्रिय अवार्ड २०२३ मा वर्ष छायाँकार सम्मान द्धारा सम्मानित भएको छ ।
परिवर्तन इभेन्ट हाउसद्धारा आयोजित डान्सिङ, सिङगिङ एण्ड एक्टिङ स्टार सिजन १० को ग्रान्ड फिनाले कार्यक्रम बिच शनिबार (हिजो) राट्रिय नाचघरमा खालिङलाई सम्मानित गरिएको हो ।

नेपाल ललितकला प्रज्ञा(प्रतिष्ठानका कुलपती नारदमनी हार्तम्छलिको प्रमुख अतिथ्यामा डि एस ए स्टार को दशौ सस्करण २०८० कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका