पबिधन खालिङको “तिमिलाई पठाउ भन्छु” सार्वजनिक (भिडियो सहित)

पबिधन खालिङको “तिमिलाई पठाउ भन्छु” सार्वजनिक (भिडियो सहित)

काठमाडौ । संगीतकार पविधन खालिङको ‘तिमीलाई पठाउ भन्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । पविधन खालिङ अफिसियल युट्युब च्यानलबाट अहिलेको टिजिटल बजारमा सार्वजनिक भएको हो ।

नेपाली मौलिक कला र सँस्कृति लोप हुँदै गइरहेको बेला सगीतकार खालिङले गाउँले परिवेशमा गरिने माया, प्रेमलाई टपक्कै टिपेर म्युजिक भिडियोमार्फत प्रस्तुत गरेका छन् ।

गीतमा भावेस भूमरीको शब्द, लोकप्रीय गायीका सुनिता थेगिमको स्वार रहेको छ । संसगीतकार पबिधन खालिङको कथा लेखनमा निर्मित म्यूजिक भिडियोमा वेदना राई, सुभम चाम्लिङ राई, अप्सरा राईले फिचरिङ गरेका छन् । संगीत संयोजन फणिन्द्र राईले गरेका छन । उक्त म्यूजिक भिडियोमा हरीबल राईले निर्देशन गरेका छन् भने क्षयाङ्कन र सम्पादन धन खालिङको रहेको छ ।

म्यूजिक भिडियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका