सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने

सप्तरीमा राष्ट्रिय महिला कबड्डी हुने

काठमाण्डौ । सप्तरीमा सोमबारदेखि राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा देशभरका नौ टोलीको सहभागिता हुने छ ।

जिल्ला कबड्डी सङ्घको आयोजनामा तीन दिनसम्म सञचालन हुने उक्त प्रतियोगिताको विजेता र उपविजेतालाई पुरस्कृत गरिने प्रतियोगिता मूल व्यवस्थापन समितिका संयोजक अरबिन्दकुमार झाले जानकारी दिए ।

अखिल नेपाल कबड्डी सङ्घका कोषाध्यक्ष समेत रहनुभएका झाका अनुसार सो प्रतियोगिता राजविराज नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिरको परिसरमा सञ्चालन हुने छ । सरासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका