काठमाण्डौ । गायक मदन कुमार थापा ‘गोठालो’ गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।
मनु आभाषको शब्द गायक मदन कुमार थापाकै संगीत, कर्साङ लामाको संगीत संयोजन र मिक्सिङ रहेको छ भने स्वार मदन कुमार थापा राम, चन्द्र चौलागाइ र गायिका संगीता चौलागाइको रहेको छ ।
भिडियोमा अर्जुन खड्का, सुस्मिता कोइराला, भरत घिमिरे, उत्तम ढकाल, सुजना घिमिरेको फिचरिङ्ग रहेको छ ।
उक्त भिडियोमा गंगा राम राईको छायांकन,सम्पादन, भिम तामाङले ड्रोन, देबराज गुरुङको कोरियोग्राफ, शशी बिक्रम थापाको निर्देशन रहेको छ ।
https://www.youtube.com/watch?v=7KaX8VQfynA