WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5UTKLz/c5ZcLVOoHwtesYCo/Zzp/w0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 14:25:09', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाण्डौं । नृत्य निर्देशक संघ भक्तपुरले “सुपर डान्स भक्तपुर सिजन २” सुरु गरेको छ ।
भक्तपुर जिल्ला भरिका १६२ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएकोमा १२० जनालाई दोश्रो चरणको लागि छनोट गरिएको नृत्य निर्देशक संघ जिल्ला शाखा भक्तपुरका सचिव चुडामणि फुयालले बताए ।
पुसको चौथो हप्ताबाट “सुपर डान्स भक्तपुर सिजन २” को दोश्रो चरणको छनोट गर्ने, माघ महिनाको तेश्रो र चौथो हप्तामान फाईनल राउण्ड सक्ने आयोजकले जनाएको छ ।
नृत्य मार्फत बालबालिकामा भएको प्रतिभालाई प्रस्फुटित गरी व्याक्तित्व एवं नेतृत्व विकास गर्ने उद्धेश्यले प्रतेक वर्ष नृत्य प्रतियोगिता गर्दै आएको सचिव फुयालले बताए ।