‘१ नं.प्रदेश को नाम किरात छोड्दिनँ’-रामकुमार राई

‘१ नं.प्रदेश को नाम किरात छोड्दिनँ’-रामकुमार राई

गाउँले न्यूज, १९ बैशाख, काठमाडौं । प्रदेश सभा सदस्य रामकुमार राई ‘पासाङ’ले प्रदेश नं. १ को नाम किरात भएन भने त्यतिकै नछोड्ने बताएका छन् ।

खाेटाडं क्षेत्र नं २ का प्रदेश सभा सदस्य रामकुमार राई (पासाडं) ले प्रदेश न १ किरात प्रदेश बाहेक अरु हुन नसक्ने आफ्नो बिचार फेसबुकमार्फत सार्वजनिक गरेका छन ।

राईको फेसबुक स्टाटसमा धेरैले नछोड्न आग्रह गरेको छन । क्षेत्र नं. २ खोटाङबाट विजयी प्रदेश १ का सांसद पासाङले फेसबुकमा यस्तो लेखेका छन “१ नं प्रदेश को नाम किरात छोड्दिनँ यनिची ।”

प्रदेश सभाले यही वैशाख १९ गते आजसम्म नाम र राजधानी प्रस्ताव दर्ता गर्ने समयसीमा तोकेको छ । यसै सन्दर्भमा सरोकारवालाहरुले प्रदेश नं. १ किरात प्रदेश नामाकरण हुनुपर्ने माग राखिरहेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका