फागुन ३०, गोरखा ।
गोरखामा बिहीबार दुई वटा प्रेसरकुकर बम भेटिएको छ ।
सदरमुकाम गोरखादेखि लगभग १२ किलोमिटर टाढा रहेको आबुखैरेनी नजिकै बम भेटिएको प्रहरीले जनाएको छ । बम कसले राखेको भन्ने अनुसन्धान भइरहेकाे छ । बम डिस्पोज गर्न प्रहरी प्रहरी तयारीमा रहेको जनाइएको छ ।