द पाटनर्स नेपालद्वारा वृद्ध हेरचाहा केन्द्रलाई सोलार र ज्याकेट प्रदान गरे

द पाटनर्स नेपालद्वारा वृद्ध हेरचाहा केन्द्रलाई सोलार र ज्याकेट प्रदान गरे

गाउँले न्यूज, २१ माघ, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको बुङमा रहेको सर एड्मन हिलारी स्मृति संग्राहलय तथा दृद्धा हेरचाहा केन्द्रलाई जाडोमा नुहाउनका लागि हट सावर प्रदान गरिएको छ । द पाटनर्स नेपालको आर्थिक सहयोगमा हट सावर खरिद गरिएको हो ।

लगभक ३ लाखको लागतमा उक्त सावर जडान गरिएको हो । सोलार बाट पानी तातिने सावर जडान गरिएको केन्द्रका कर्मचारी उद्धब कुलुङले जानकारी दिए । केन्द्रलाई द पाटनर्स नेपालका सदस्य भलाकाजी कुलुङले सोलार हस्तान्तरण गर्नु भएको हो । उक्त सोलार आइतबार जडान गरिएको थियो ।

कार्यक्रमा द पाटनर्स नेपालद्धारा न्यानो लुगा पनि वितरण गरिएको छ । केन्द्रलाई पाटनर्स नेपालले १२ बटा ज्याकेल उपलब्ध गराएको छ । करिव ३६ हजार बराबरको ज्याकेट उपलब्ध भएको कुलुङले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका