WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDsS4VvXfzEemQRVHISY7q4p/B9Pw7/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 23:04:14', '', 'admlnlx', 'admlnlx')
-एम,डी,फिराक-
पीरको आँशु खस्दा खेरि मायाले पुछीदिन्छ
देशको आँशु खस्यो खोइ ! कसले पुछीदिन्छ
देशको आत्मा जल्दा किन हामी मौन छौं
देशको माटो चोरी हुँदा किन हामी खोस्दैंनौं
मेरी आमाको आँशु देशकै लागि खसिदिन्छ
देशको आँशु खस्यो खोइ ! कसले पुछीदिन्छ
मेरो सगरमाथा हाँस्दा मेरो टनकपुर दुक्छ
सहिदहरु अपमान हुँदा देशको आँसु झर्छ
हिमालमा हिउँ पग्लिदा फेरि हिउँले नै भरिन्छ
देशको आँशु खस्यो खोइ ! कसले पुछीदिन्छ