सोलुखुम्बुमा ६७ जना नयाँ भुकम्प प्रभावित थपिए ।

सोलुखुम्बुमा ६७ जना नयाँ भुकम्प प्रभावित थपिए ।

 

सोलुखुम्बु, मंसिर ५ । भुकम्प प्रभावितको लाभग्राही सूचिमा छुटेका ६७ जनाको लाभग्राहिको सूचिमा नाम आएको छ । राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला शाखा सोलुखुम्बुका अनुसार जिल्लामा पूर्ण क्षतिको सूचिमा पर्नेको सङ्ख्या ६७ जना,आंशिक क्षतिको सूचिमा पर्नेको सङ्ख्या २ सय २७ रहेको छ ।

जिल्लाभरिबाट परेका निवेदन उपर छानविन गरेर केन्द्रले नै नाम पठाएको जिल्ला कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख विष्णु लामिछानेले बाटए । लाभग्राहि सूचिमा परेका लाभग्राहिले मंसिर महिना भित्र पहिलो किस्ता लिइसक्नुपर्ने लामिछानेको भनाइ छ ।

आशिक क्षतिमा परेका लाभग्राहिले पनि मंसिर भित्रमा पहिलो किस्ता लिइसक्नु पर्ने लामिछानेले बताए । आशिक क्षतिमा परेकाले दुई किस्तामा गरेर भवन मर्मत गर्न १ लाख रुपैयाँ प्राप्त गर्ने गर्ने प्राधिकरणले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका