WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7cae6b-524.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `gi_options`
WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7cae6b-525.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `gi_users`
WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7cae6b-526.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `gi_options`
WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7cae6b-527.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `gi_options`
WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7cae6b-528.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `gi_options`
WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-7cae6b-52c.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `gi_postmeta`
काठमाडौं, माघ १३–
विपना थापा, मोडल तथा कोरियोग्राफर हुन् । अब उनको परिचय यतिमा मात्र सिमित रहेन छ । म्युजिक भिडियो र विभिन्न इभेन्टहरुमा आफूलाई व्यस्त गराउँदै आएकी विपनाले आफ्नै आवाजमा गीत सार्वजनिक गरेपछि अब उनी गायिका समेत बनेकी छिन् । विपनाको स्वर रहेको ‘तिमै्र नाउँमा यो जीवन’ बोल गीतलाई दुई दिन लगाएर भिडियो निर्माण गरिएको छ ।
आफ्नो पहिलो गीत भएकाले भिडियो निर्माणमा पनि मिहिनेत गरेको विपनाले बताइन् । यस गीतको भिडियो मंगलबार र बुधबार चोभारमा छायांकन गरिएको छ ।
राकेश गुरुङको म्युजिक एरेञ्ज रहेको ‘तिमै्र नाउँमा यो जीवन’ मा संगीत तथा शब्द प्रमोद कोइरालाको रहेको छ । अर्जुन अधिकारीको निर्देशन रहेको गीतमा विपनाले नै मोडलिङ गरेकी छन् । विपनासँगै भिडियोमा समिम खानले अभिनय गरेका छन् । यस म्युजिक भिडियोमा पछिल्लो समयका चर्चित फेसन डिजाइनर कमल मानन्धरले तयार गरेको पहिरनमा विपनालाई देख्न सकिन्छ ।
हरि हुमागाइँको छायांकन र निशान घिमिरेको सम्पादन रहेको यस भिडियोलाई केही दिनमै दर्शकले हेर्न पाउन मोडल तथा गायिका विपनाले बताइन् ।
विपनाले पछिल्लो समय ‘कलेज क्वीन नेपाल’ र ‘सिन्डे«ला नेपाल’ जस्ता प्रतियोगिताको कोरियोग्राफी गरेकी छिन् ।