WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B6FBa1xTvlAdwfyfb73hIkF3JWpoix.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 16:42:33', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आठ केजी चरेससहित पक्राउ – Gaule Khabar

आठ केजी चरेससहित पक्राउ

आठ केजी चरेससहित पक्राउ

काठमाडौँ, माघ ४  –

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले आठ केजी चरेससहित बागलुङका ५० वर्षीय जुद्ध वनलाई आज पक्राउ गरेको छ ।

पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग१ख ३६७८ नंको यात्रुबाहक बसमा कालो झोलामा प्लास्टिकमा बेरी चरेस ल्याउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रभागका प्रहरी नायब निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका