Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
क्रिसमसको तिन रंगको महत्व – Gaule Khabar

क्रिसमसको तिन रंगको महत्व

क्रिसमसको तिन रंगको महत्व

पुस १० –
क्रिसमस डेको सजावटका लागि केहि रंगको धेरै महत्व छ । जस्तै रातो,सुनौलो र हरियो यि रंगमा क्रिसमसको गहिरो प्रतीकात्मक अर्थ समावेश छन् र यि तिन रंगबारेमा येशु ख्रिष्टले हामीलाई शिक्षा दिनु भएको छ ।
१. रातो रंग येशुको रगतको प्रतिक मानिन्छ र साथै यसलाई येशुले सबै प्रति गर्ने अथाह मायालाई पनि बुझाउछ । उहां हरेकलाई आफ्नो सन्तान मान्नु हुन्छ र विना स्वार्थ उनिहरुलाई माया दिनु हुन्छ । रातो रंगले मानवताको पाठ सिकाउछ । यस्ले खुशि पनि प्रदान गराउछ किनभने जुन ठाउमा अथाह माया हुन्छ त्याहाँ खुशि आफै आउछ ।

red

२.हरियो रंग जस्ले रुख विरुवालई जनाउछ जुन यस्तोे हिउंदको मौसमा पनि आफ्नो रंग उस्तैै राख्न सफल हुन्छ र इसाई धर्ममा यो पनि मानिन्छ कि हरियो रंग यशु ख्रिष्टको अनन्त जिवनको पनि प्रतिक मानिन्छ । यशुलाई जर्बरजस्ती मारे पनि उहां हाम्रो मनमा जिवित हुनु हुन्छ ।

green

३.सुनौलो रंगको अर्थ कसैलाई उपहार दिनु हो । यशुको जन्म दिनमा तेस्रो राजा आउनु भएको थियो जस्लार्ई उपहारमा सुन पाउनु भएको थियो ।परमेश्वरले उनको छोरा, गरिब मरियमलाई जन्म दिन रोजे।मरियम र यूसुफले यशुलाई बचाउनका लागि सबै दु.ंख कष्ट बाधाको सामना गरेका थिए ।यसल हामेि सबै परमेश्वरको सामु बराबर छौ भन्ने संकेत गर्छ । यो एउटा उपहार हो जुन परमेश्वरले मानवजातिलाई दिनु भएको हो ।golden

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका